संघका अध्यक्ष र धितो पत्र बोर्डका अध्यक्ष बीच भेट

गैरआवासीय नेपाली संघका अध्यक्ष, कुमार पन्त, र धितो पत्र बोर्डका अध्यक्ष, भिष्म ढुङ्गाना, बीच गैरआवासीय नेपालीहरुले स्थापना गर्न लागेको N.R.N. Development Fund Limited बारे छलफल भयो । अध्यक्ष पन्तले यस बिषयमा संघले भएगरेका प्रगतिहरु बारे अवगत गराउनु भयो । सो अवसरमा संघका परामर्शदाता, अनलराज भट्राईले, कम्पनी स्थापना गर्दानै केहि कानूनी प्रावधानहरु बोर्डको तर्फबाट व्यवस्था गरिदिन … Continue reading संघका अध्यक्ष र धितो पत्र बोर्डका अध्यक्ष बीच भेट